नयाँ शक्तिका लागि नेपालीभूमी उर्वर छ

 अमर घिमिरे अन्धभक्ति वा विरोध नेपाली राजनीतिको प्राणघातक रोग रहिआएको परिस्थितिमा ‘नयाँ शक्ति’ को बहस पनि  व्यक्तिगत स्तुतिगान वा लाञ्छना भन्दा बाहिर निस्कन नसकेको बोध भइरहेको छ । आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न विविध साना-ठूला समुहहरू क्रियाशील रहेको भए पनि संभवतः व्यक्तित्व र राजनीतिक उचाइका कारण त्यस्तो शक्ति भनेकै ‘बाबुराम भट्टराईले निर्माण गर्न … Continue reading नयाँ शक्तिका लागि नेपालीभूमी उर्वर छ